अभिनेत्री निरुता सिंहले गरिन बिबाह

काठमाडौं । अभिनेत्री निरुता सिंह बैबाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग बिबाह गरेकी हुन । उनले सो जानकारी आफैले सामाजिक सञ्जालवाट दिएकी हुन । दक्षिणा, आफान्तजस्ता दर्जनौ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्ः  मलाई … Continue reading अभिनेत्री निरुता सिंहले गरिन बिबाह